अन्तर्राष्ट्रिय समाचार

खुसिको खबर:-अमेरिकाको डिभी चिट्ठाको नतिजा भोली सार्वजनिक हुने , यसरी हेर्नुहोस् घरबाट नै तपाइको डिभी रिजल्ट

काठमाडौँ – बैशाख २४ गते मंगलबार डिभी चिट्ठाको नतिजा सार्वजनिक हुने भएको छ।सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा ९डीभी०को नतिजा भोली बेलुका सार्वजनिक हुने भएको हो ।गत वर्ष असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म डिभी भरेकाहरुले हरुको नतिजा मंगलबार १ण् बजे पछी हेर्न सकिनेछ ।

अमेरिकी दूताबासका अनुसार सन् २०२० मा अमेरिका प्रवेशका लागि डिभी भरेकाहरुले मंगलबार ९ बजेर ४५ मिनेट पछि नतिजा हेर्न सक्नेछन् ।नतिजा हेर्नको लागि www.dvlottery.state.gov मा जानु पर्ने हुन्छ। डीभी भर्दा प्राप्त भएको कन्फरमेशन नम्बर आवस्यक पर्दछ ।उक्त कन्फरमेशन नम्बर हालेर चिठ्ठाको नतिजा हेर्न सकिनेछ ।डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत कुनै पनि जानकारी गराईदैन

यो पनि पढ्न होस :-‘जनताले साथ दिए फेरि जंगल जान तयार छुु’ – नेकपाका अध्यक्ष प्रचण्ड’,नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै त्यागेर फेरि जंगल जान तयार रहेको बताएका छन् । कार्ल मार्क्सको २०१ जन्म स्मृति कार्यक्रममा बोल्दै उनले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन्।

‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ।’ उनले कार्यक्रमा बोल्दै भने ।पार्टीभित्रको रोदन पोख्दै दाहालले भने ‘पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाति फुलाउने तपाइँ, हामीहरु अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरेजस्तो गर्न थालेका छाैं।

यो पनि पढ्नु होस :-भुलेर पनि अनुहारमा नलगाउनुस् यी चिज, जसले बनाउँनेछ अनुहारलाई कुरुप !काठमाडौँ,१२ असोज । सुन्दर बन्ने चाहना हरेकको व्यक्तिको हुन्छ । जसले पनि अनुहारलाई सुन्दर बनाउन सके सम्म हर कुराको प्रयोग गर्ने गर्छन् । मानव शरिरको सबैभन्दा संवेदनशिन क्षेत्र भनेको नै अनुहार हो यहि अनुहार नै कुरुप भयो भने विभिन्न समस्याहरु आउन सक्छन् ।

चाया पोतो डन्डीफोर जस्ता समस्याले सुन्दर अनुहारलाई कुरुप बनाएर सुन्दरता नै लुटिदिन्छ त्यसैले अरुको लहैलहैमा लागेर अनुहारमा जे पायो त्यहि प्रयो गर्नु हुँदैन् । आज हामी तपाईहरुलाई अनुहार सुन्दर बनाउनको लागि भनेर प्रयोग गर्न नहुने ५ चीजको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको प्रयोगले अनहारलाई कुरुप बनाउनेछ ।

१.भनेगर : भेनेगरमा केही मात्रामा एसिड प्रयोग गरिएको हुनाले प्रत्यक्ष अनुहारमा भेनेगरको प्रयोग गर्नु हुँदैन् । जसले अनुहारको छालामा असर पार्ने भएकाले भेनेगरमा अन्य चिज मिसाएर मात्र प्रयोग गर्नु पर्ने छ । सकेसम्म यसको प्रयोग नगर्दा नै उचित हुनेछ ।२.बियर : बियर पनि अनुहारमा लगाउनको लागि उचित छैन् । एसिड मिसेर निर्माण गरिने भएको कारण दैनिक रुपमा अनुहारमा बियर प्रयोग गर्दा डन्डिफोर आउने र अनहार भारी हुने सम्भावना बढी हुन्छ ।

३.खाने सोडा : धेरैको बुझाइ छ अनुहार सफ गर्नको लागि सोडा प्रयोग गर्नु पर्छ । तर यो बुझाइ एकदमै गलत हो । धेरै समय खाने सोडालाई अनुहारमा लगाउनाले अनुहारमा धब्बा र दागहरु आउने हुन्छ ।४.पुदीना : पुदिनाले अनुहारलाई सफा गर्न त मद्दत गर्छ तर धेरै समय पुदिनाको प्रयोग गर्नाले विभिन्न समस्याहरु देखा पर्न सक्छ । कतिपयलाई पुदिनाको प्रयोगले डण्डीफोर आउने गर्छ ।

५.मन्जन : इन्टरनेटको दुनियाँले धेरै कुरा सिकाउन सजिले भएके छ । त्यसकै प्रभावले होला मन्जनको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाएको इन्टरनेट तिर देखन सकिन्छ । जसको प्रयोगले अनुहारमा चमक त आउँछ तर अनुहार बिग्रन भने धेरै समय लाग्दैन् । जसले गर्दा चाया पोतो डन्डीफोर जस्ता समस्याहरु आउन सक्छन् ।

Related Articles

Back to top button
Close