समाचार

पहिलो पटक यौ*नसम्पर्क गर्दा ५ पलङ भाचिएपछि भुईमा सुतेर यौ*नसम्पर्क गर्ने जोडी

काठमाडौं । बिहे गरेको एक जोडीले पहिलो पल्ट यौ*नसम्पर्क गर्दा पाँच पलङ भाँचेका छन् । संसारमा अचम्मका समाचार सुन्न पाइन्छ । अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको भएको छ कि जहाँ उनीहरुले पाँच–पाँच पलङ तोडिदिएका छन् ।

मोटो शरीर भएका उनीहरुले यौ*नसम्पर्क गर्न खोजेकै कारण पलंङ भाचिएको हो । यो जोडीमा श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो ।

पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए । त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए । जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए ।

डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन् । जसका कारण उनीहरु यति मोटो भए कि हनिमुनमा खाटै टुट्यो । विहेपछि दुबैको आफ्नो तौल घटाएर आधामा झारेका छन् । एजेन्सी

Related Articles

Back to top button
Close