मनोरंजन

यति ‘सिम्पल’ छिन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ (तस्वीरहरु)

काठमाडौं ‍- नायिका सृष्टि श्रेष्ठको चर्चा सन् २०१२ मा मिस नेपाल भएपछि नै हुन थालेको हो । पछिल्लो समय उनी फिल्म क्षेत्रमा सक्रिय छिन् । गत वर्ष रिलिज भएको फिल्म ‘रोमियो एण्ड मुना’ मा देखिएकी यी नायिकाले फिल्मबाट तारिफ बटुलिन् । भलै पछिल्लो उनका अन्य फिल्म रिलिज भएका छैनन् ।

केही फिल्म भने रिलिजको क्रममा छन् । पछिल्लो समय उनको नाम अभिनेता सौगात मल्लसँग जोडिएर आउँछ । यी दुईले आफू प्रेमसम्बन्धमा रहेको स्वीकार गरिसकेका छन् ।सामाजिक सञ्जालमा पनि सक्रिय रहने सृष्टिका केही तस्वीर हेरौँ:

Related Articles

Back to top button
Close