भिडियो

कंचनपुरमा,आफ्नै १४ बर्षीय छोरीसँग कुकर्म गरेर भिडियो बनाइ बेच्न खोज्ने कस्तो बाबु [भिडियो हेर्नुहोस ]

कञ्चनपुरमा आफ्नै बाबुबाट एक १४ वर्षीया छोरी ब*लात्कृ*त भएको घटना सार्वजनिक भएको छ । जिल्लाको पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई ब*लात्का*र गरेको भिडियो कान्छी छोरीले खिचेपछि घटना सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई ब*लात्का*र गर्दा कान्छी छोरीले मोबाइलमा खिचेर आफूलाई देखाएको आमाको भनाइ छ ।

उनले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताएकी छन् । घरमै छोरीको ब*लात्का*र गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताएका छन् । उनले पशुवत व्यवहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् ।छोरीलाई ब*लात्का*र गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै प*क्राउ गरेको छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close