भिडियो

विद्वान ज्योतिषीले खोले अर्जुन क्षेत्रीको वास्तविक डरलाग्दो रुप,मेरो प्रश्नको उत्तर दिन नसकेर जलाए सर्टिफिकेट [भिडियो हेर्नुहोस ]

छिल्लो समय मानिसहरुको भबिष्यबाणी प्रतिको बिश्वास बढ्दै गएको छ । हालका केहि बर्षयता ज्योतिषीशास्त्रलाई बैज्ञानिक संगठन नासाले समेत प्रमाणित गरि सकेको छ । नेपालमा मात्र नभएर बिश्वमै भविष्यबाणी तथा बास्तुशास्तको महत्व बढ्दै गएको हो । जीवनमा असफल, बैवाहिक जीवन, बैदेशिक रोजगार, ब्यापार ब्यवसाय, शैक्षिक अवस्था जस्ता कारण देखाएर सर्वसाधारणहरु ज्योतिषीको जाने गरेका छन् ।

जोखाना हेराउने, हात हेराउने, जन्मकुण्डली हेराउने जस्ता भविष्यबाणी सम्बन्धी कार्यहरु हाम्रो समाजमा पहिले देखिनै चलिआएको परम्परा हो । तर आधुनिक ज्योतिषी अर्थात् फेस रिडिङको मोह भने पछिल्लो बढदै गएको छ । अनुहारको प्रत्येक भागहरुलाई मुल्याङ्गकन गरेर बताइने भविष्यबाणीलाई फेस रिडिङ भविष्यवाणी भनिन्छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close