भिडियो

श्रीमान बिदेशमा पसिना बगाउदै,श्रीमती परपुरुषसँग मस्ती गर्दै (भिडियो हेर्नुहोस)

आफ्नो र परिवारको भविष्यको सपना बुन्दै विदेशीका युवाहरु घर आए पछि श्रीमती खोज्न प्रहरी कार्यलय पुग्ने गरेका छन । विदेशमा पसिना बगाउँदै बस्ने श्रीमानको अधिकांस श्रीमती अर्को सँग मस्त हुने गरेको तथ्याक इलाका प्रहरी कार्यलय इटहरीमा हेरे पुग्छ ।आर्थिक बर्ष २०७४÷७५ मा मात्र इलाका प्रहरी कार्यालय इटहरीमा ३ सय ५३ वटा महिला तथा बालबालिका बेपत्ता भएको उजुरी परेको छ । जसमध्ये १ सय ९८ वटा उजुरी भने विवाहित महिला बेपत्ता भएका छन । उनीहरु हराएको नभई अर्को पुरुष सँग विवाह गरेको इलाका प्रहरी कार्यलय इटहरी बताउँछ ।

इलाका प्रहरी कार्यलय इटहरी महिला सेलकी सई कृष्ण कुमारी अधिकारीले श्रीमान् रोजगारको क्रममा घर बाहिर रहँदा श्रीमती बेपत्ता भएको भनेर आउने जाहेरी बढी भएको बताईन । अधिकांस विदेशबाट घर फर्केका युवाहरु श्रीमती हराएको भन्दै उजुरी गर्न आउँने गरेका छन उनी भन्छिन् । तर हामीले खोजी अभियान गर्दा प्राय विवाहित महिला अर्को सँग विवाह गरिसकेको पाएका छौ उनले भनिन् ।बैदेशिक रोजगारका क्रममा श्रीमान बिदेश गएपछि पछिल्लो समय नेपालमा बिवाहित महिला अरुसँग अबैध सम्बन्ध राख्ने र घर छाडेर हिड्ने गरेपछि बेपत्ताको जाहेरी बढ्ने गरेको अधिकारी बताउँछिन्। भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close