भिडियोसमाचार

ज्ञानेन्द्र शाही सँग हमलामा परेकी पबित्रा भन्छिन जसले जती सफाइ दिएपनी रेणु दाहालले फोहोरी खेल खेलेकै हो (भिडियो)

यतिबेला हरेक कोणबाट चर्चाको केन्द्रमा छ, चितवन जिल्ला । पूर्वप्रधानमन्त्री तथा नेपकाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र भएर मात्र हैन् । एकपछि अर्को श्रृखलाबद्ध घटनाहरु चितवनमा भैईरहेका छन् । जसले देश तथा विदेशमा चितवानको चर्चा छ ।

अझ त्यहां प्रचण्ड पत्री रेणु दाहाल मेयर भएपछि चितवनको रंग नै फेरिएको छ । विकासको दृष्टीले थुप्रै योजना चितवन पुगेका छन् । भ्रष्टभचार बिरुद्ध आवाज उठाउंदै आएका ज्ञानेन्द्र शाही हुन् अथवा रबि लामिछाने यही चितवनकै कारण् चर्चामा छन् । थप भिडियोमा हेुर्नस्

Related Articles

Back to top button
Close