भिडियोसमाचार

कुकुरले मात्र छोरीसँग तेस्तो हर्कत गर्छ महरा र रोशनी सम्बन्ध पैसा पावर या नैतिक हिनताको हो ?भन्दै गर्जिए अधिवक्ता स्वागत नेपाल (हेर्नुहोस भिडियो)

सभामुख कृष्णबहादुर महरालाई यौ*न दु*र्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी महिलाका श्रीमान-श्रीमतिले सम्बन्ध विच्छेद गरेका छन्। बिहीबार रोशनी शाही (भिडियो र पत्रमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएकोले) र उनका श्रीमान चित्रजंग शाहीबीच सम्बन्ध विच्छेद भएको हो।सम्बन्ध विच्छेदमा श्रीमान्-श्रीमती दुबैले हस्ताक्षर गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते।

समयको गतिसँगै अ*सहमति अ*सन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ उल्लेख गरिएको छ । संसद सचिवालयमा कार्यरत शाहीले सभामुख महराले आफूलाई ब*ला*त्कार गरेको आरोप लगाएकी थिइन्।भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफूमाथि दु*र्व्य*वहार गर्दै आएको दाबी गरेकी थिइन्। महरा र रोशनी को बिषयलाई अधिवक्ता स्वागत नेपालले नारी सधै पि*डित हुनु पर्ने भन्दै आफ्नो धारणा राखेका छन । हेर्नुहोस भिडियो

Related Articles

Back to top button
Close