भिडियो

ज्ञानेन्द्र शाही जनताको छोरो हो,तिमीहरुको पोल खोली दियो भन्दैमा यस्तो गर्न पाइन्छ भन्दै आमा गर्जिन (भिडियो हेर्नुहोस)

भ्र*ष्टाचार वि*रोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आ*क्रमण भएको यत्रो दिन बित्न लाग्दा पनि संलग्नहरूलाई प्रहरीले प*क्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले जा*हेरी नआएको भन्दै पीडकको खोजीमा तत्परता नदेखाएको हो। उनको शरीरको बिभिन्न ठाउमा लागेका चोट ठीक हुँदै गएको कारण उनलाई हिजो डिस्चार्ज गरेको परिवारले बताएको छ ।

चितवनमा शाहीलाई म*रणासन्न हुने गरी कु*टपि*ट गरिएको थियो। चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पी*डित पक्षबाट जा*हेरी नआई प्रक्रिया अघि नबढ्ने बताएका छन् । यसै क्रममा उनलाई भेट्न कैयौ चर्चित ब्यक्ती देखी समर्थक आफन्त र शुभचिन्तकको हस्पिटलमा लामै लर्को देखिन्थ्यो । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close