भिडियोमनोरंजन

जब गायीकाले माहोल तताउन हट बनेर सब देखाउछु भने पछी दर्शक मख्ख (भिडियो हेर्नुहोस )

सेलो सुन्दै उनी गाउँमा हुर्किइन् । बिहे, व्रतबन्ध होस् या मेला पर्व, उनी तामाङ सेलोकै वरिपरि हुन्थिन् । काभ्रेको विकट तिमालबाट प्रमिला तामाङ काठमाडौं पसिन्, बिस्तारै पश्चिमा संस्कृतितिर लहसिइन् । साधना कलाकेन्द्रमा दुई वर्षे संगीत सिकेर गुरुकुल संगीत पाठशालामा गुरुदेव कामतसँग शास्त्रीय संगीत सिकिन उनी भन्छिन सानैदेखि गायनमा रुचि हो ।

हालैको भेटघाटमा हिपहप गेटअपका साथ देखिएकी २४ बर्षीय प्रमिलाले भनिन्, गाउँमा कहाँको अवसर पाउनु नि ! त्यही भएर एसएसली सकाएर उच्च शिक्षाका लागि ‘सहर’ पसेपछि मात्रै गाउन थालें । संगीतमै लागेर म चिनिएँ’ धमाधम म्युजिक भिडियो निर्माण गरिरहेकी प्रमिलाले भनिन्, ‘जीवन अब यही दुनियाँलाई । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close