भिडियोमनोरंजन

दुर्गेश थापाले भने मैले समाजमा गलत सन्देश दिने गीत गाउन नहुने भन्दै माफी मागे गीत पनि हटाउन लगायो प्रहरिले (भिडियो हेर्नुहोस)

गायक दुर्गेश थापालाई प्रहरीले प९क्राउ गरेको छ । अ९पराध महाशाखाको टोलीले मंगलबार थापालाई प९क्राउ गरेको पुष्टि गरेको छ ।देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आ९रोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बि९गार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ ।

तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो ।उक्त गीतमा, धु९मपान, मा९दक पदार्थ, ला९गूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापाको आ९लोचनासमेत भइरहेको छ ।

Related Articles

Back to top button
Close