भिडियोसमाचार

काठमाण्डौको अस्पतालले खायो सामान्य बिरामी,स्वर्गबास भई सकेको मान्छेलाई ४० दिन भेन्टिलेटरमा राखेर ४० लाख खायो (भिडियो हेर्नुहोस )

पछील्लो समय डक्टरको चरम लापर्वाहिले धेरै निर्दोशको ज्यान गएको खबर निक्कै बाहिरिन थालेको छ । कैयौ अस्पतालको नाम बारम्बार दोहोरिन्छ त कैयौ फटाफट मुछिने गरेको छ । यस्तैमा त्रिउरेश्वरको ब्लु क्रस अस्पतालको नाम सोही लिस्टमा चडेको । कारीब ४० दिन अघी सेर बहादुर केसी नामका ब्यक्ती आँफैले स्कुटर चलाएर अस्पातल आई भर्ना भएका थिए । उनको हड्डिको समस्या थियो तर डक्टरले नशाको अपरेशन अरेर ज्यान लियो परिवारका सदस्य बाताउछन् ।

कपन बस्दै आएका ५३ बर्षका केसिको ज्यान गएपछी पनि डक्टरले केहीभएको छैन भन्दै ठगी गरेको परिवारको दाबी छ । आफुले चेक गरेर आउँदा बुवाको ज्यान थिएन १ बजे तिर तर नर्सले मरेको बुवाको नाममा सुप माग्दैथिए भन्छिन म्रि*तककी छोरी । हेरौ अस्पातल पेरिसअरमा आफन्तसंग गरिएको कुराकानी जस्ताको तेस्तै

Related Articles

Back to top button
Close