भिडियो

अघोर बाबा को अर्को रहस्य खुल्यो,माइकलले अर्काको स्वास्नी विवाह गरेर ठीक गरेन (भिडियो हेर्नुहोस )

बिश्व हिन्दू युवा संघ को अध्यक्ष सागर थापाले अघोरी बाबाका रुपमा चिनिएका मृत्युन्जय बाबाको जोडीको दिमागमा समस्या रहेको आशंका गरेका छन्। उनले सच्चा अघोरले अर्काको श्रीमतीसँग विवाह गर्न नहुने गुनासो गरेका छन्।अघोरी हुँदा हुँदै विवाह गर्नाले हिन्दु धर्ममाथि प्र,हार भएको उनले बताएका छन्। अघोर बाबा भन्दै हिडेर जुत्ताको विज्ञापन खेल्ने, अरुलाई गा,लि गलौच गर्ने र विवाह गर्नाले धर्मको मजाक उडाएको सागर थापाको टिप्पणी छ।

उनी अघोरी नरहेको भन्दै थापाले भने, ‘५६ वर्षको उमेरमा आएर मनलाग्दी गर्दै हिड्ने, अर्काको श्रीमती ल्याउन अघोरले मिल्दैन उनको श्रीमती र उनको दिमाग ठिक नभएको जस्तो लाग्छ। उनले अझै पनि केहि नविग्रिएको र सुध्रन आग्रह गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा:

Related Articles

Back to top button
Close