भिडियोसमाचार

सुकुटे बस दु९र्घटनाको मुख्य कारण बाहिरियो कसैले नसोचेको मुटु हल्लने सत्य (भिडियो हेर्नुहोस )

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दु९र्घटनामा मृ९त्यु हुनेको सङ्ख्या १९ पुगेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दु९र्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो । आज सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एक जना र अर्का एकको श९व घ९टनास्थलबाट केही तलमात्रै भेटिएको छ ।

आइतबार मृ९त्यु हुनेमा पुरुष एक, महिला सात, बालक छ तथा बालिका तीन जनाको मृ९त्यु भएको हो । आइतबार मृ९त्यु भएका १७ जनाको सनाखत भए पनि आज श९व भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । दु९र्घटनामा परी घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेकामा दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । बसमा ६० भन्दाबढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १०० मिटर तल सुनकोशी नदीमा खसेर दु९र्घटना भएको हो ।

Related Articles

Back to top button
Close